नियम २१
अस्थायी मतदाताको लागि मतदान केन्द्र सम्बन्धी व्यवस्था
आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा मत दिने प्रयोजनको लागि ऐनको दफा ३८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम आवश्यकता अनुसार छुट्टै मतदान केन्द्रको व्यवस्था गर्न सक्नेछ ।